
शास्त्र हराए संस्कार हराउछ्, संस्कार हराए संस्कृति हराउछ्, संस्कृति हराए मान्छे हराउछ!
TAMU PYE LHU SANGH UK


तमु प्ये ल्हु संघ युके
Charity Registration No. 1161179
तमु प्ये ल्हु सघं युकेको £५ अभियान सम्बन्धित पढ्नुहोस
It has been remarkable journey in acquiring significant contribution from our valued members in supporting TPLS UK £5 campaign. In return, TPLS UK has reached to a decision by which the members registered for £5 campaign will be benefited from the following;
-
Those who are non-life members and have joined in as a minimum of £5 campaign towards Kwoinbo project will get 16% discount for Lhosar event entry ticket every year. For example, If the ticket price is £18 then they will only pay £15.
-
Those who are life members and have joined in as a minimum of £5 campaign towards Kwoinbo project will get 33% discount in Lhosar event entry ticket every year. For example, If the ticket price is £18, their ticket price is already discounted from £18 to £15 with the above discount rule so, the life members will enjoy another huge discount of 33% and end up paying only £10.
तमु प्ये ल्हु संघ युकेको प्रबलमा भईरहेको कोइबो धिं तथा समाजिक भवन निर्माण लागि अवहान गरिएको £५ अभियानलाई समर्थन गर्दै सदस्यहरुबाट उल्लेखनीय तथा महत्वपूर्ण योगदान प्राप्त भईरहेको बेला संघले यस अभियानमा दर्ता भएका सदस्यहरूलाई निम्न सहुलियतहरु प्रदान गर्ने निर्णयमा पुगेको छ ।
१. गैर-जीवन सदस्यहरु जसले न्यूनतम रूपमा पाँच पाउण्ड अभियान र कोहिबोधिं परियोजनामा सामेल भएका छन् ती सदस्यहरुले हरेक वर्ष ल्होसार प्रवेश टिकट मा १६% छुट पाउनु हुनेछ । उदाहरणको लागि, टिकट मूल्य £१८ भएमा मात्र १५ भुक्तानी गर्नेछ ।
२. आजिवन सदस्यहरु जसले न्यूनतम रूपमा पाँच पाउण्ड अभियान र कोहिबोधिं परियोजनामा सामेल भएका छन्, ती सदस्यहरुले हरेक वर्ष ल्होसार प्रवेश टिकट मा ३३% छुट पाउनु हुने छ । उदाहरणका लागि, टिकट मूल्य £१८ छ भने, संघको छुट नियम अनुरुप मूल्य £ १८ देखि £ १५ हुनेछ । यसमा थप १६% ले गर्दा आजिवन सदस्यहरुले मात्र £१० तिरेर भारी छुटको आनन्द लिन सक्नुहुनेछ ।
तमु प्ये ल्हु सघं युकेको £५ अभियान को लागि हार्दिक अपिल
आदर्णिय तमु प्ये ल्हु संघ युकेका समपुर्ण सदस्य हरु मा यो अवगत गराउन चहान्छु कि, संघले राखेको भावी योजना सामुदायिक भवन तथा क्होँईबो निर्माण सहयोगको लागि अर्को हार्दिक अपिल ५ पाउण्ड क्यामप्यन रहेको छ। मुख्यता यसले संघलाई चाहिने अवश्यक Mortgage दिलाउनमा ठुलो मद्द्तपुरयाउने छ। तपाईहरुलाई संघको विगतको बैठकहरुमा पनि अवगत गराउदै आएका छौ कि Mortgage बिना संघको यस कार्य योजनाको सम्भवाना कम छ । तसर्थः आउनुहोस हामी सबै यस पुन्य कार्यको निमित्त एक भई हाते मालो गरि अगडि बढौं।
क्रिपय, Bank Standing Order फारम डाउन्लओड गर्नु भई अवश्यक विवरण भरेर, फारम तपाईको बैंकमा बुझ्याई दिन हुन विनम्र अनुरोध गर्दछौ। अथवा, यदि तपाईको Online Bank छ भने, आफ्नो Bank account मा Login भई यो Standing Order सेट अप गर्न सक्नु हुने छ। Standing Order सेट अप गरि सक्नु भए पछि क्रिपय Reference नम्बर कोष अधक्षय वा सह-कोष अधक्षयलाई मोबाइल वा ईमेल द्दावरा प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ ।
"एकले थुकि सुकि, सयले थुकि नदी"
Dear valued member of TPLS UK,
In bid to raise funding to accomplish long term goal (Construction of Social Hall & Kohiboo) of TPLS UK, we would sincerely like to request for your generous contribution in joining the "£5 Campaign". Primarily, this will enable Sangh to be in position to borrow mortgage necessary to proceed with its planned project.
Please download the attached "Standing Order" form, fill in the relevant sections and submit to your bank or building society. Alternatively, if you have online bank account, you would be able to setup standing order by login into your account.
Please remember to provide reference number of standing order either to Treasurer or Assistance Treasurer.
"Alone we can do so little; together we can do so much" - Helen Keller