top of page


Ko] Dx:ofF 5\of Dxd', 5\of Dx:ofF Nx' Dxd', Nx Dx:ofF lDx Dxd' .
zf:q x/fP ;+:sf/ x/fp5, ;+:sf/ x/fP ;F:s[lt x/fp5, ;F:s[lt x/fP dfG5]sf] cl:tTj x/fp5 .
TAMU PYE LHU SANGH UK

td' Ko] Nx' ;+3 o's]
Registered Charity No. 1161179


बार्षिक भेटघाट तथा समर बिबिक्यु सम्पन्न
शनिबार, २७ जुन २०२६ का दिन तमु प्ये ल्हु संघ युकेले सदा झैं यस बर्षको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न गराएका छन् । तमु प्ये ल्हु संघ युकेको आफ्नै समाज घर, रिडिङमा सम्पन्न भएको उक्त कार्यक्रम संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुको संयोजकत्वमा आयोजना गरिएको थियो । कार्यक्रममा ग्रहदशा शान्ति, समृद्धि प्राप्ती लगायत प्राकृतिक सन्तुलनका लागि बिहानैदेखि तमु पुरोहितहरु पच्यु र क्ल्हेप्री गुरुहरुबाट परम्परागत छ्योप त्हेँ र थासोँ त्हेँ सम्पन्न गराइएको थियो । उक्त प
grgy329
Jun 28


प्येताँ ल्हुताँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
हिजो ३१ मे २०२६, आईतबारको दिनमा तमु प्ये ल्हु संघको सामुदायीक भवनमा प्येताँ ल्हुताँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युकेको खेगी समितिको सहकार्य तथा तमु प्ये ल्हु संघ युकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा खेगी समितिका अध्यक्ष पच्यु चिवा जीत क्रोम्छे तमु र क्ल्हेप्री चिवा दान म्होब्छे तमुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पच्यु चिवा जीत क्रोम्छे तमुले तमु समुदायमा पच्यु गुरुबाट सम्पन्न गराईने पूजाआज, औषधीमुलो र यसको प्रभाव शिर्षकमा कार्
grgy329
Jun 1


तमु प्ये ल्हु संघ युकेको बार्षिक भेटघाट तथा समर बिबिक्यु २७ जुन २०२६ मा हुने
हिजो ३१ मे २०२६, आईतबारको दिनमा बसेको बार्षिक भेटघाट तथा समर बिबिक्यु प्रारम्भिक तयारी बैठकले गरेको निर्णय अनुसार तमु प्ये ल्हु संघ युकेको यस बर्षको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम यही आउँदो २७ जुन २०२६, शनिबारको दिनमा तमु प्ये ल्हु संघ युकेको आफ्नो सामुदायीक भवन, रिडिङमा हुने भएको छ । संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा बसेको उक्त बैठकले कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउने उद्धेश्य सहित विशेष तयारी थालेको छ । कार्यक्रम स्थलको समेत राम्रो र आक
grgy329
Jun 1


चर्चित लोक दोहोरी गायिका निर्जला र रोधीँ प्रस्तोता बालकाशी स्वदेश फर्किए
तमु प्ये ल्हु संघ युकेको निमन्त्रणामा गत डिसेम्बर २०२५ मा युके आउनु भएकी चर्चित लोक दोहोरी गायिका निर्जला गुरुङ र रोधीँ प्रस्तोता बालकाशी गुरुङ बेलायतको साँगीतिक भ्रमण सकाएर नेपाल फर्किएका छन् । गत ३० डिसेम्बर २०२५, मंगलबारको दिनमा आयोजित त–ल्होसार महोत्सवमा समावेश गरिएको साँगीतिक कार्यक्रमको लागि युके आई पुगेका चर्चित लोक दोहोरी गायक चिज गुरुङ, गायिका निर्जला गुरुङ र रोधीँ प्रस्तोता बालकाशी गुरुङ आ–आफ्नो अनुकुल नेपाल फर्किएका हुन् । तमु प्ये ल्हु संघ युकेको आयोजनामा भव्य रुप
grgy329
May 29


Kohla Sonpre Toh Visit- Overview of Management and Participants
The President, Captain Dem Bahadur Yoja Tamu, committed to visiting Kohla Sonpre Toh during the third year of his tenure following his appointment as President of the Seventh Executive Committee of the Tamu Pye Lhu Sangh UK. The initiative reflects his dedication to protecting and promoting the historical and ancestral heritage of the Tamu (Gurung) people. In addition, the visit was intended to support research into culturally and spiritually significant sites mentioned in th
grgy329
Apr 26


क्होला सोँप्रे ट्हो भ्रमण व्यवस्थापन– सहभागी र भूमिका
तमु प्ये ल्हु संघ युकेको सातौं कार्यसमितिको अध्यक्ष पदमा मनोनित भएसँगै अध्यक्ष, क्याप्टेन डेम बहादुर योज तमुले तीन बर्षिय कार्यकालको कार्ययोजना तथा प्रतिबद्धता अन्तर्गत तेश्रो बर्षमा क्होला सोँप्रे ट्हो भ्रमण गरी तमु जातिको ऐतिहासिक एवं पैतृक थलोको संरक्षण, सम्बर्धन तथा प्रवर्धन सँगसँगै शास्त्र (प्ये) मा उल्लेखित विशेष स्थानहरुको खोज–अनुसन्धान गरी प्रकाशमा ल्याउने घोषणा गर्नु भएको थियो । सोही वमोजिम दोश्रो बर्षमा अर्थात ३१ मार्च २०२५, सोमबारको दिनमा तमु प्ये ल्हु संघ युकेको ए
grgy329
Apr 25


TPLSUK Team Returns from Kohla Sonpre Toh Expedition
The Kohla Sonpre Toh Visiting Team of Tamu Pye Lhu Sangh UK (TPLSUK) has successfully returned to Pha.Li.Na. Kohinbo, Shaktighat, Ranipauwa, Pokhara, after completing an extraordinary six-day journey of study, exploration, and cultural discovery. Conducted from 19th to 24th April 2026, this remarkable expedition combined physical endurance with a deep spiritual and historical mission—uncovering the legacy of ancient Tamu (Gurung) ancestors. The journey began with a scenic dri
grgy329
Apr 24


A warm and ceremonial farewell
A warm and ceremonial farewell was extended to the Kohla visiting team led by the President, Capt. Dem Bahadur Yoja Tamu of Tamu Pye Lhu Sangh UK, as they embark on their Kohla study, observation and exploration visit scheduled from 19th to 24th April 2026. The send-off took place at Pha.Li.Na. Kohinbo in shaktighat, Ranipauwa, Pokhara, where well-wishers honoured the Kohla visiting team with traditional tika and vibrant flower garlands. The occasion was filled with pride and
grgy329
Apr 19


सम्मान तथा भेटघाट कार्यक्रममा मानर्थ अवार्ड प्रदान
शनिबार, २०८३ बैशाख ५ गते तमु प्ये ल्हु संघ युकेले रोयल दिदि–बहिनी होटेल, बुद्धचोक पोखरामा एक रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमु, केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमु र तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर क्रोम्छे तमुले संयुक्त रुपमा दीप प्रज्वलन गरी समुदघाटन गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव भेग च्हाक्ली तमुले गरेका थिए भने द्धितिय उपाध्यक्ष अमर त्होर्जे तमुले स्वागत मन्तव्य दिएका थिए । तमु प्ये ल्हु संघ य
grgy329
Apr 18


साइतको लागि छ्योप पूजा सम्पन्न
शनिबार, २०८३ बैशाख ५ गते बिहान तमु प्ये ल्हु संघ केन्द्रीय परिसर, फ.लि.ना. क्होँईवोँ धिँमा साइतको लागि छ्योप पूजा सम्पन्न गरेका छन् । तमु प्ये ल्हु संघ युकेको नेतृत्वमा बैशाख ६ गतेदेखि ११ गतेसम्म क्होला अध्ययन, अवलोकन तथा अन्वेषणका लागि जान लागेका भ्रमण टोलीको यात्रा सफलता र लक्ष्य पुरा होस् भन्ने कामना सहित बाधा र अप्ठेराहरु केही नहोस्, सबै देवी देउराली, सिमेभूमेले साथ दियोस्, भ्रमण दलमा सहभागी सबैजना सकुशल रहोस्, दुख–बिमार केही नहोस्, सबैलाई क्ल्हेसोँदी प्ह्रेसोँदी र आचिखे
grgy329
Apr 18


तमु प्ये ल्हु संघ युके र केन्द्रीय समितिबीचको भेटघाट तथा छलफल बैठक
हिजो १८ अप्रिल २०२६, शनिबारको दिनमा तमु प्ये ल्हु संघ युके र केन्द्रीय समितिबीच भेटघाट तथा छलफल भएको छ । तमु प्ये ल्हु संघ यकेको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमुको विशेष उपस्थितिमा युके र केन्द्रीय समिति बीच भेटघाट तथा छलफल बैठक सुसम्पन्न भएको हो । सचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेको उक्त बैठक तमु प्ये ल्हु संघ युकेको पहलमा केन्द्रीय समितिसँग विशेष रुपमा छलफल गर्नु पर्ने बिषयवस्तुहरु र क्होला अध्ययन, अवलोकन भ्रमणको अधिकार
grgy329
Apr 18


क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण बारे पत्रकार सम्मेलन
यही १७ अप्रिल २०२६, शुक्रबारको दिनमा तमु प्ये ल्हु संघ, फ.लि.ना. क्होँईवो, शक्तिघाट, पोखरामा क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण बारे जानकारी गराउनको लागि पत्रकार सम्मेलन सम्पन्न गरेकोछ । तमु प्ये ल्हु संघ युकेको आयोजना तथा केन्द्रीय समितिको समन्वयमा हुने उक्त भ्रमणको जानकारी लिन तथा समाचार संकलनको लागि दुई दर्जनभन्दा बढी स्थानीय र राष्ट्रीय सन्चारकर्मी पत्रकारहरुको उपस्थिति रहेको थियो । तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा
grgy329
Apr 17


The Kohinbo and its Ancient Origins
The Kohinbo is a revered clan (Kul) , often associated with ancestors and regarded as the house of ancient religious practices. It symbolises deep-rooted beliefs and functions similarly to a temple in Hinduism. According to the Pye (scripture), the traditions of the Kohinbo have been practiced since ancient times. The Kohinbo concept appears to have developed during the time of Apa Poural Pachyu and Apa Krhonlu Pachyu. Prior to this, it is believed that people celebrated by
grgy329
Mar 29


Kohla Sonpre Toh: An Ancient Site of Tamu Tribe
Kohla Sonpre Toh is a ancient settlement of the Tamu (gurung) people and is believe to be their last collective homeland before dispersing to lower elevations across the Gandaki region of western Nepal. It is situated at 3,300 metres on the foothills of the Annapurna and Lamjung Himal ranges, holding significant historical and cultural value. The site is divided into three main areas: Tu Kohla (Upper Kohla), Pa Kohla (Middle Kohla) and Mu Kohla (Lower Kohla). Near Tu Kohla, a
grgy329
Mar 29


Final Preparatory Meeting for Kohla Visit- 2026 concluded
on Saturday, 28 March 2026, the final preparatory meeting for the Kohla Visit- 2026 was successfully held, generating a sense of enthusiasm and anticipation among participants. The meeting took place virtually via Zoom under the chairmanship of the President Capt. (Retd) Dem Bahadur Yoja Tamu, with the attendance of Executive Committee members, advisors, Khegies, Aama Samuh representatives and area representatives. During the meeting, the President outlined the overall plan f
grgy329
Mar 28


राजदूतसँग तमु प्ये ल्हु संघ युकेले गर्यो भेट
शुक्रबार, १४ फेब्रअरी २०२५ का दिन तमु प्ये ल्हु संघ युकेले नव नियुक्त महामहिम राजदूतसँग औपचारिक भेट गरेको छ । संघको अध्यक्ष क्या डेम बहादुर योज तमुको नेतुत्वमा एक टालीले दूतावासमै पुगेर भेट गरेको हो । बेलायतको लागि नव नियुक्त राजदूत चन्द्र कुमार घिमिरे र वहाँको धर्मपत्नीलाई तमु परम्परागत फेटा, भाङ्ग्रा, र पछयौरा ओढाई फूलको गुच्छा दिएर सम्मान सहित बेलायतमा स्वागत गरिएको उक्त कार्यक्रममा सचिव भेग च्हाक्ली तमुले उपस्थित टोली सदस्यहरुको परिचय गराएका थिए भने अध्यक्ष क्या. डेम बहाद
grgy329
Feb 15, 2025


बेलायत भ्रमण सकेर फर्किइन् तमु प्ये ल्हु संघ केन्द्रीय युवा समिति महासचिव पवित्रा
तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिकी महासचिव पवित्रा प्हच्यु तमु एक महिनाको बेलायत भ्रमण सकेर नेपाल फर्किएकी छन् । तमु प्ये ल्हु संघ यूकेको निमन्त्रणामा बेलायत आएकी उनी शुक्रबार स्वदेश फर्किएकी हुन् । पवित्रालाई बिदाइ गर्न संघका अध्यक्ष क्या. डेम बहादुर योज तमु, प्रमुख सल्लाहकार जगत प्हच्यु तमु, सचिव भेग च्हाक्ली, आमा समूहकी संस्थापक अध्यक्ष पार्वती पर्जु तमु, युवा समितिकी कोषाध्यक्ष धनरुपा योज तमु, सदस्यहरू स्मृति र आदेशलगायत विमानस्थलमा पुगेका थिए । सो अवसरमा केन्द्री
grgy329
Jan 31, 2025


तमु प्ये ल्हु संघ युकेको युवा समिति गठन
१८, जनवरी २०२५, शनिबार टिपिएलएस भवन, रेडिङमा सम्पन्न भएको युवा समन्वय भेलाले युवा समिति गठन गरेको छ । युवा सशक्तिकरण तथा परिचालन संयोजक भेग च्हाक्ली तमुको पहल तथा तमु प्ये ल्हु संघ केन्द्रीय युवा महासचिव पवित्र प्हच्यु तमुको विशेष उपस्थिति एवं युवा एम्बासडर सिर्जना च्हम्रु तमुको सहकार्यमा सातौं कार्यसमितिको मातहातमा रहेर सक्रिय हुनेगरि उक्त समिति गठन गरिएको हो । गठनको दौरानमा युवा सशक्तिकरण तथा परिचालन संयोजन भेग च्हाक्ली तमु र केन्द्रीय युवा महासचिव पवित्र प्हच्यु तमुले युवा
grgy329
Jan 19, 2025


धुमाधामले मनायो सप्ह्री ल्होसार
तमु प्ये ल्हु संघ युकेले सप्ह्री ल्होसार पर्व धुमाधामले मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा ३० डिसेम्बर २०२४ का दिन ल्होसार महोत्सव आयोजना गरिएको हो । संघका अध्यक्ष क्या। डेम बहादुर योज तमुको सभापतित्व र बेलायतका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिहान ९ बजेदेखि परम्परागत रुपमा धार्मिक पूजा अर्चना गरेर गिद्ध (जाने वर्ग) र सप्ह्री ल्हो (आउने वर्ग) को बिदाइ तथा स्वागत गरिएको थियो । जगत र मानवको भलाई अर्थात् स्वस्ति शान्त
grgy329
Dec 31, 2024


Tamu Pye Lhu Sangh UK purchased property in Reading
Tamu Pye Lhu sangh UK has successfully purchased the long-awaited property under the Community House and Khoinbo Project, and we have now officially received the keys. This marks the end of a long period of waiting and brings us great peace and satisfaction. This achievement would not have been possible without the support, cooperation, goodwill and compassion shown by all of you. Your encouragement and generous donations have been the driving force behind completing this imp
Bheglal Chakli
Dec 7, 2024


Tamu Pye Lhu Sangh UK Charity Dinner Night
On Saturday, 5th October 2024, The Tamu Pye Lhu Sangh UK, a registered charity, successfully organised its annual charity gathering and membership get-together at Empire Hall, Aldershot. This annual charity gathering was held for charitable purposes, with a particular focus on supporting the construction of the Kohinbo Dheen and the renovation of the Community house. The programme, coordinated under the leadership of the President Capt. (Retd) Dem Bahadur Yoja Tamu, was more
Bheglal Chakli
Oct 13, 2024


युवा समन्वयन तथा अभिनन्दन कार्यक्रम सम्पन्न
२२ सेप्टेम्बर, २०२४ आईतबारको दिनमा एम्पायर हल, अल्डरशोटमा तमु प्ये ल्हु संघ युकेले युवा समन्वयन तथा अभिनन्दन कार्यक्रम सपन्न गरेको छ । युवा सशक्तिकरण तथा परिचालन परियोजना अन्तर्गत ४० बर्ष वा सोभन्दा मुनिका छोरा, छोरी र बुहारीहरुलाई परियोजनाको उद्धेश्य अनुरुप संघमा आबद्ध र सक्रिय गराई अविभावक र युवा पिँडी बीचको समन्वय र सामिप्यताको विकास गराई मौलिक तमु संस्कार र सँस्कृतिको बारेमा सुसूचित गराउने तथा जागरण ल्याउने लक्ष्य लिएर उक्त कार्यक्रम आयोजना गरिएको हो । परिचयात्मक कार्यक्र
grgy329
Sep 23, 2024


कलाकारहरुको सम्मान तथा विदाई
गत शनिबार ७ सेप्टेम्बर २०२४ को दिनमा तमु प्ये ल्हु संघ युकेले औपचारिक रुपमा कलाकारहरुको भेटघाट, सम्मान तथा बिदाई गर्यो । साँगितिक भ्रमणको क्रममा वेलायत आउनु भएको कलाकारहरु सविना प्हच्यु तमु, लक्ष्मी कोके तमु र उषा प्ल्हेँ तमुलाई तमु प्ये ल्हु संघ युकेले सम्मान गरेको हो । बेलायत रहँदा वहाँहरुले विभिन्न साँगितिक कार्यक्रमहरुमा दिनु भएको आफ्नो प्रस्तुतीहरुले तमु जातिको भाषा, भेषभुषा तथा कला र सँस्कृतिको जगेर्णा गर्ने कार्यमा टेवा दिएको ठहर गर्दै सम्मान गरेको हो भने बेलायतको साँग
grgy329
Sep 8, 2024


वार्षिक भेटघाट तथा समर बीबीक्यू - २०२४ सम्पन्न
गत २९ जुन २०२४, शनिबारको दिनमा सामुयल कोडी स्पोर्टस् कलेज फार्नबरोमा तमु प्ये ल्हु संघ युकेको गृष्मकालिन बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम बाक्लो जनसहभागिता सहित भव्य र सभ्य रुपमा सुसम्पन्न भएको छ । कार्यक्रममा तमु गुरु पुरोहित पच्यु क्ल्हेप्रीद्वारा छ्योप त्हेँ र थासो त्हे गराई जीवन र जगतको भलाईको लागि मंगलाचरण गरिएको थियो भने विभिन्न रमाईलो खेल लगायत साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । रस्सा-कस्सीको रमाईलो प्रतिस्पर्धामा प्हच्यु भाई खलक युके प्रथम भएको थियो भन
grgy329
Jun 30, 2024
bottom of page