top of page
grgy329grgy329

grgy329

Admin
More actions

Profile

Join date: Mar 15, 2026

Posts (26)

Jul 13, 20262 min
तमु प्ये ल्हु संघ युकेले थेब त्हेँ आयोजना गर्ने
तमु प्ये ल्हु संघ युकेले आगामी ३०–३१ अक्टोबर र १ नोभेम्बर २०२६ गरी तीन दिन लगातार थेब त्हेँ आयोजना गर्ने भएको छ । तमु प्ये ल्हु संघ युकेको प्रोपर्टी प्रोजेक्टको बाँकी योजनाहरु सम्पन्न गराउन, सामुदायीक भवनमा थप संरचनाहरु तथा क्होँईवोँ निर्माण गर्न, खेगीगुरुहरुको शास्त्र (प्ये) लेखन तथा प्रकाशन गर्न र प्येताँ ल्हुताँ प्रवर्तनको लागि श्रव्यदृश्य निर्माण तथा प्रशारण अभियानहरु सञ्चालन गर्न आवश्यक आर्थीक संकलन गर्नेगरी तमु वोँन धर्म शास्त्रमा आधारित पूजाआज गराई धार्मिक प्रबचन समेत गराउने गरी उक्त...

92
0
Jun 27, 20263 min
बार्षिक भेटघाट तथा समर बिबिक्यु सम्पन्न
शनिबार, २७ जुन २०२६ का दिन तमु प्ये ल्हु संघ युकेले सदा झैं यस बर्षको बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम सम्पन्न गराएका छन् । तमु प्ये ल्हु संघ युकेको आफ्नै समाज घर, रिडिङमा सम्पन्न भएको उक्त कार्यक्रम संघका अध्यक्ष क्या. डेम बहादुर योज तमुको संयोजकत्वमा आयोजना गरिएको थियो । कार्यक्रममा ग्रहदशा शान्ति, समृद्धि प्राप्ती लगायत प्राकृतिक सन्तुलनका लागि बिहानैदेखि तमु पुरोहितहरु पच्यु र क्ल्हेप्री गुरुहरुबाट परम्परागत छ्योप त्हेँ र थासोँ त्हेँ सम्पन्न गराइएको थियो । उक्त पूजाको संयोजन खेगी...

148
0
May 31, 20263 min
प्येताँ ल्हुताँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
हिजो ३१ मे २०२६, आईतबारको दिनमा तमु प्ये ल्हु संघको सामुदायीक भवनमा प्येताँ ल्हुताँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । तमु प्ये ल्हु संघ युकेको खेगी समितिको सहकार्य तथा तमु प्ये ल्हु संघ युकेको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा खेगी समितिका अध्यक्ष पच्यु चिवा जीत क्रोम्छे तमु र क्ल्हेप्री चिवा दान म्होब्छे तमुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पच्यु चिवा जीत क्रोम्छे तमुले तमु समुदायमा पच्यु गुरुबाट सम्पन्न गराईने पूजाआज, औषधीमुलो र यसको प्रभाव शिर्षकमा कार्यपत्र प्रस्तुत...

153
0
1
bottom of page