top of page


Ko] Dx:ofF 5\of Dxd', 5\of Dx:ofF Nx' Dxd', Nx Dx:ofF lDx Dxd' .
zf:q x/fP ;+:sf/ x/fp5, ;+:sf/ x/fP ;F:s[lt x/fp5, ;F:s[lt x/fP dfG5]sf] cl:tTj x/fp5 .
TAMU PYE LHU SANGH UK

td' Ko] Nx' ;+3 o's]
Registered Charity No. 1161179


Kohla Sonpre Toh Visit- Overview of Management and Participants
The President, Captain Dem Bahadur Yoja Tamu, committed to visiting Kohla Sonpre Toh during the third year of his tenure following his appointment as President of the Seventh Executive Committee of the Tamu Pye Lhu Sangh UK. The initiative reflects his dedication to protecting and promoting the historical and ancestral heritage of the Tamu (Gurung) people. In addition, the visit was intended to support research into culturally and spiritually significant sites mentioned in th
grgy329
Apr 26


क्होला सोँप्रे ट्हो भ्रमण व्यवस्थापन– सहभागी र भूमिका
तमु प्ये ल्हु संघ युकेको सातौं कार्यसमितिको अध्यक्ष पदमा मनोनित भएसँगै अध्यक्ष, क्याप्टेन डेम बहादुर योज तमुले तीन बर्षिय कार्यकालको कार्ययोजना तथा प्रतिबद्धता अन्तर्गत तेश्रो बर्षमा क्होला सोँप्रे ट्हो भ्रमण गरी तमु जातिको ऐतिहासिक एवं पैतृक थलोको संरक्षण, सम्बर्धन तथा प्रवर्धन सँगसँगै शास्त्र (प्ये) मा उल्लेखित विशेष स्थानहरुको खोज–अनुसन्धान गरी प्रकाशमा ल्याउने घोषणा गर्नु भएको थियो । सोही वमोजिम दोश्रो बर्षमा अर्थात ३१ मार्च २०२५, सोमबारको दिनमा तमु प्ये ल्हु संघ युकेको ए
grgy329
Apr 25


TPLSUK Team Returns from Kohla Sonpre Toh Expedition
The Kohla Sonpre Toh Visiting Team of Tamu Pye Lhu Sangh UK (TPLSUK) has successfully returned to Pha.Li.Na. Kohinbo, Shaktighat, Ranipauwa, Pokhara, after completing an extraordinary six-day journey of study, exploration, and cultural discovery. Conducted from 19th to 24th April 2026, this remarkable expedition combined physical endurance with a deep spiritual and historical mission—uncovering the legacy of ancient Tamu (Gurung) ancestors. The journey began with a scenic dri
grgy329
Apr 24


A warm and ceremonial farewell
A warm and ceremonial farewell was extended to the Kohla visiting team led by the President, Capt. Dem Bahadur Yoja Tamu of Tamu Pye Lhu Sangh UK, as they embark on their Kohla study, observation and exploration visit scheduled from 19th to 24th April 2026. The send-off took place at Pha.Li.Na. Kohinbo in shaktighat, Ranipauwa, Pokhara, where well-wishers honoured the Kohla visiting team with traditional tika and vibrant flower garlands. The occasion was filled with pride and
grgy329
Apr 19


सम्मान तथा भेटघाट कार्यक्रममा मानर्थ अवार्ड प्रदान
शनिबार, २०८३ बैशाख ५ गते तमु प्ये ल्हु संघ युकेले रोयल दिदि–बहिनी होटेल, बुद्धचोक पोखरामा एक रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमु, केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमु र तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मन बहादुर क्रोम्छे तमुले संयुक्त रुपमा दीप प्रज्वलन गरी समुदघाटन गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव भेग च्हाक्ली तमुले गरेका थिए भने द्धितिय उपाध्यक्ष अमर त्होर्जे तमुले स्वागत मन्तव्य दिएका थिए । तमु प्ये ल्हु संघ य
grgy329
Apr 18


साइतको लागि छ्योप पूजा सम्पन्न
शनिबार, २०८३ बैशाख ५ गते बिहान तमु प्ये ल्हु संघ केन्द्रीय परिसर, फ.लि.ना. क्होँईवोँ धिँमा साइतको लागि छ्योप पूजा सम्पन्न गरेका छन् । तमु प्ये ल्हु संघ युकेको नेतृत्वमा बैशाख ६ गतेदेखि ११ गतेसम्म क्होला अध्ययन, अवलोकन तथा अन्वेषणका लागि जान लागेका भ्रमण टोलीको यात्रा सफलता र लक्ष्य पुरा होस् भन्ने कामना सहित बाधा र अप्ठेराहरु केही नहोस्, सबै देवी देउराली, सिमेभूमेले साथ दियोस्, भ्रमण दलमा सहभागी सबैजना सकुशल रहोस्, दुख–बिमार केही नहोस्, सबैलाई क्ल्हेसोँदी प्ह्रेसोँदी र आचिखे
grgy329
Apr 18


तमु प्ये ल्हु संघ युके र केन्द्रीय समितिबीचको भेटघाट तथा छलफल बैठक
हिजो १८ अप्रिल २०२६, शनिबारको दिनमा तमु प्ये ल्हु संघ युके र केन्द्रीय समितिबीच भेटघाट तथा छलफल भएको छ । तमु प्ये ल्हु संघ यकेको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा केन्द्रीय अध्यक्ष ओम बहादुर थिम्चे तमुको विशेष उपस्थितिमा युके र केन्द्रीय समिति बीच भेटघाट तथा छलफल बैठक सुसम्पन्न भएको हो । सचिव भेग च्हाक्ली तमुले सञ्चालन गरेको उक्त बैठक तमु प्ये ल्हु संघ युकेको पहलमा केन्द्रीय समितिसँग विशेष रुपमा छलफल गर्नु पर्ने बिषयवस्तुहरु र क्होला अध्ययन, अवलोकन भ्रमणको अधिकार
grgy329
Apr 18


क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण बारे पत्रकार सम्मेलन
यही १७ अप्रिल २०२६, शुक्रबारको दिनमा तमु प्ये ल्हु संघ, फ.लि.ना. क्होँईवो, शक्तिघाट, पोखरामा क्होला सोँप्रे ट्हो अध्ययन, अवलोकन तथा अन्वेषण भ्रमण बारे जानकारी गराउनको लागि पत्रकार सम्मेलन सम्पन्न गरेकोछ । तमु प्ये ल्हु संघ युकेको आयोजना तथा केन्द्रीय समितिको समन्वयमा हुने उक्त भ्रमणको जानकारी लिन तथा समाचार संकलनको लागि दुई दर्जनभन्दा बढी स्थानीय र राष्ट्रीय सन्चारकर्मी पत्रकारहरुको उपस्थिति रहेको थियो । तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा
grgy329
Apr 17
bottom of page